Tag: राष्ट्र बैंकको ४२ बुँदे मार्गदर्शन

राष्ट्र बैंकको ४२ बुँदे मार्गदर्शन: कर्मचारीलाई ‘वर्क फ्रम होम’ को सुविधा,...

लकडाउनका बेलामा पनि बैंकिङ कार्यालय, मुद्रा ब्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयबाट गरिने फण्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी तथा नगद जम्मा गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने राष्ट्र बैंकले निर्देशन गरेको छ।