Tag: रेमिट्यान्स घट्यो

रेमिट्यान्स घटेर ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँमै सीमित

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार गत आर्थिक वर्ष २०७६/ ०७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँमा सीमित भएको हो ।

वैदेशिक रोजागारीमा जानेको संख्या २१.७ प्रतिशतले बढ्यो, रेमिट्यान्स घट्यो

राष्ट्र बैंकका अनुसार यस अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ ।