Tag: ‘लकडाउन’ छिट्टै अन्त्य नहुने

लकडाउन छिट्टै अन्त्य नहुने संकेत, सीमामा अझ कडाइ

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग कुरा गर्दै लकडाउन तत्काल अन्त्य गर्ने योजना नरहेको मुख्यमन्त्रीहरूलाई बताएका थिए। जनतालाई दु:ख दिन नभई, जनताको जीवनरक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन प्रधानमन्त्रीले आग्रह गरेका छन् ।