Tag: लघुवित्त बैंकर्स संघ

सरकारलाई लघुवित्त बैंकर्स संघको व्याज छुटको माग सहित ९ बुँदे सुझाव

संघले आगामी आर्थिक वर्षको बजेटमा हालको अवस्थामा लघुवित्तको उत्थान तथा उक्त क्षेत्रमा परेको असरको न्युनीकरणको लागि कर्जा पुनरसंरचना, किस्ता भुक्तानीको समय सिमा तथा व्याज छुट सहित विभिन्न ९ बुँदे सुझावहरु पेश गरेको छ ।