Tag: विकासका काम सुस्त

विकासका काम सुस्त, वार्षिक बजेटमा नै लक्षित योजना अगाडि बढ्न सकेन्

पुस २ गतेसम्म कुल खर्च २०.१७ प्रतिशत रहेको छ । त्यसमा चालू खर्च २६.८३ प्रतिशत, पुँजीगत खर्च ९.२५ र वित्तीय व्यवस्थातर्फ ८.४४ प्रतिशत भएको छ ।