Tag: विप्रेषण आप्रवाह

रेमिट्यान्समा सामान्य सुधार, एक वर्षमा १० खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो

आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७८/७९ मा विप्रेषण ४.८ प्रतिशतले वृद्धि भई रु.१००७ अर्ब ३१ करोड पुगेको छ ।