Tag: विश्वमै ठूलो संस्कृत–नेपाली

विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक

स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ ।