Tag: सरकारी कर्मचारीलाई निजी ‘इन्ष्टिच्युट’ धाउन बन्देज

अनुमतिबिना सरकारी कर्मचारीलाई निजी ‘इन्ष्टिच्युट’ धाउन बन्देज !

यसअघिका सबै परिपत्र खारेज गर्दै अनुमतिबिना कुनै पनि तयारी कक्षामा सहभागिता नजनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ।