Tag: २ अर्ब मानिसले खान्छन् किरा

दैनिक २ अर्ब मानिसले खान्छन् किरा, पश्चिमी देशमा अरबौं डलरको बजार

पोषण तत्वको लागि मात्रै नभएर पर्यावरणको लागि पनि किरा पालन राम्रो मानिने भएकाले यसको पक्षमा मानिसहरुले आवाज उठाउन थालेका छन् । खानको लागि किरा पाल्दा यसले कृषि क्षेत्रमा पनि ठूलो परिवर्तन ल्याउन सक्ने कुरा वैज्ञानिकहरु बताउँछन् । किरा हरितगृह ग्यासको सबैभन्दा ठूलो उत्सर्जनकर्ता भएको उनीहरुको दाबी छ ।