Tag: ५ खर्ब ६७ अर्ब रेमिट्यान्स भित्रियो

सात महिनामा ५ खर्ब ६७ अर्ब रेमिट्यान्स भित्रियो

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/०७८ को ७ महिनासम्मको तथ्यांक अनुसार रेमिट्यान्स १०.९ प्रतिशतले वृद्धि भएको हो ।