Tag: ७० प्रतिशत बढ्यो शेयर कर्जा

७० प्रतिशत बढ्यो शेयर कर्जा, ७ महिनामा ७७ अर्ब ३५ करोड...

यो गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनाममा ७०.६० प्रतिशत बढी हो । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको माघ मसान्तसम्म जम्मा ४५ अर्ब ३५ करोड रुपैयाँ शेयर कर्जा लगानी गरेका थिए ।