Tag: अन्तर्राष्ट्रिय मुद्रा कोष

आइएमएफको अनुमान : विश्वको आर्थिक वृद्धिदर २.९ प्रतिशत

अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व बैंकको तुलनामा ग्लोबल आर्थिक वृद्धि केही बढी हुने अनुमान गरेको छ । मंगलबार सन् २०२३ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै आइएमएफले २.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको हो । यसअघि ३.४ प्रतिशतको वृद्धिदर हुने अनुमान थियो । यो अनुमान रुस–युक्रेन युद्धको प्रभावका कारण असफल भएको छ ।

अर्थतन्त्रका समस्याबारे बैंकर्षले गरे अन्तर्राष्ट्रिय मुद्रा कोषसँग छलफल

नेपाली अर्थतन्त्रका चुनौतीबारे बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग छलफल गरेको छ । परिसंघले शुक्रबार आईएमएफका नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँग छलफल गरेको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषकाे कार्यकारी प्रमुख लागार्डले दिइन् राजीनामा

वासिङ्टन, १ साउन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट आगामी सेप्टेम्बर १२ बाट लागू हुनेगरी कोषका कार्यकारी प्रमुख क्रिस्टियन लागार्डले राजीनामा दिएको घोषणा गरेकी...