Tag: अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च

अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च, १ डलरको १२३ रुपैयाँ २८ पैसा

अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि नेरु पनि कमजोर बनेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । यसअघि भारु बलियो हुँदा नेरु पनि बलियो भएको थियो ।