Tag: अर्थतन्त्र

अर्थतन्त्रमा उत्पादनमूलक क्षेत्र र निर्यातको योगदानमा नेपाल सार्क क्षेत्रमै कमजोर

दक्षिण एसियाली मुलुकहरूसँग तुलना गर्दा नेपालको अर्थतन्त्रमा औद्योगिक क्षेत्र र निर्यातको योगदान अत्यन्त कमजोर देखिएको छ । नेपालमा औद्योगिक क्षेत्रको विकासको प्रचुर सम्भावना रहँदा रहँदै पनि उत्पादनमूलक उद्योगको योगदान बृद्धि हुन सकेन ।