Tag: आमाले शिशुलाई स्तनपान गराउँदा कोरोना भाइरस नसर्ने

‘स्तनपान गराउँदा कोरोना सर्दैन’- स्वास्थ्य मन्त्रालय

काठमाडौं, १८ बैशाख । आमाले शिशुलाई स्तनपान गराउँदा कोरोना भाइरस नसर्ने अध्ययनले देखाएको छ। बिहीबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...