Tag: आयातमा झन कडाइ

आयातमा झन कडाइ: भारु ३ करोड बढीको सामान ल्याउँदा एलसी अनिवार्य

यसअघि तेस्रो मुलुकमा सामान निर्यात गर्दा आधिकारिक निवेदन तथा कागजात बुझाएमा जतिपनि सटही सुविधा पाईने गरेकोमा अब भने राष्ट्र बैंकले सीमा तोकिदिएको छ । नयाँ व्यवस्था अनुसार ३ लाख रुपैयाँसम्म मात्र सटही सुविधा पाइने छ ।