Tag: आरटीजीएस

नेपाल फाइनान्ससहित थप ४ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आवद्ध

रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ४ वटा संस्थाहरू आबद्ध भएका छन्।

शनिबार दुई घण्टाको लागि आरटीजीएस खुला रहने

राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै ‘विकास ऋणपत्र २०७९ क’ र २०८१ 'ख' को ब्याज भुक्तानी सहजहोस् भनेर शनिबार विहान १० देखि १२ बजेसम्म आरजीजीएस सेवा खुला रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।