Tag: आर्थिक गतिविधि अध्ययन गर्दै राष्ट्र बैंक

प्रादेशिक आर्थिक गतिविधि अध्ययन गर्दै राष्ट्र बैंक, त्रैमासिक रुपमा तथ्यांक निकालिने

राष्ट्र बैंकले हाल गर्दै आएको आर्थिक गतिविधि अध्ययनमा पर्यटन, पूर्वाधार, परियोजनालाई समावेश गरिएको छैन । मार्गदर्शन अनुसार अब चैतभित्र अर्धवार्षिक र असोज भित्र वार्षिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिसक्नु पर्ने छ ।