Tag: उद्धार उडान पुन: स्थगित

विदेशबाट हुने उद्धार उडान पुन: स्थगित

सरकारले विदेशबाट हुने उद्धार उडान पुनः स्थगित गरेको छ । मंगलबारबाट पूर्वनिर्धारित उडानहरु तत्कालका लागि रद्द गरिएको छ ।