Tag: एन्टी भाइरस फिचर

एन्टी भाइरस फिचर भएको कार निर्माण, जसमा हुने छैन संक्रमणको डर

गाडी निर्माता कम्पनीहरुले मानिसमा देखिएको कोरोनाभाइरसको चिन्तालाई ध्यानमा राखेर एन्टी भाइरस फिचर भएका कारहरु निर्माण जुटेका छन्। चीनियाँ अटो कम्पनीले पनि भाइरसर ब्याक्टेरीयामुक्त गाडी निर्माण भईरहेको जनाएको हो ।