Tag: कक्षा १२ को परीक्षा

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गर्ने...

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट संचालन हुने भन्दै परीक्षाको समय तालिका बुधबार प्रकाशित गरेको छ ।

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्न संसदीय समितिको निर्देशन

शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिइन् । विद्यार्थीलाई खोपको पहिलो मात्रा लगाएर परीक्षामा समावेश गराउन सकिने उनको तर्क थियो ।

कक्षा १२ को परीक्षा भोलिबाट, ४ लाख ३२ हजार विद्यार्थी सहभागी...

काठमाडौं । कोरोनाको कारण रोकिएको कक्षा १२ को अन्तिम परीक्षा भोलि (मंगलवार) बाट सञ्चालन हुँदैछ । परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय...