Tag: कृषिको बजेट बढ्यो

कृषिको बजेट बढ्यो, सामाजिक सुरक्षा भत्तालाई निरन्तरता

चालू आर्थिक वर्षमा ३४ अर्ब ८० करोड रुपैयाँ रहेकोमा आगामी आर्थिक वर्षका लागि ४१ अर्ब ४० करोड रुपैयाँ विनियोजन भएको हो। चालु आर्थिक वर्षको भन्दा सात अर्बले बढी हो ।