Tag: कृषि बाली तथा पशु बीमा

कृषि बाली तथा पशु बीमाको प्रिमियम अनुदानको दायरा बढ्यो

अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक मार्फत पूर्व अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेको भन्दा दायरा बढाएका हुन् ।