Tag: खाद्यवस्तुको मूल्यवृद्धि

खाद्यवस्तुको मूल्यवृद्धि गत वर्षको तुलनामा दोब्बर, काठमाडौंमा धेरै महँगी

अघिल्लो वर्षको तुलनामा मुद्रास्फीति ५.०७ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा उक्त खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति वृद्धिदर ३.०९ प्रतिशतमा सीमित थियो।