Tag: गणक र सुपरिवेक्षक

जनगणनाका लागि गणक र सुपरिवेक्षकमा जागिर खुल्यो, आवेदन कहाँ र कसरी...

केन्द्रिय तथ्यांक विभागले आइतबार राजधानीमा कार्यक्रम आयोजना गर्दै आवेदन खुला गरेको हो । विभागले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ ।