Tag: गुण एयरलाइन्स

सुर्खेतमा थपियो गुण एयरलाइन्सको सेवा,आइतवारदेखि नियमित उडान

नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले पुस १८ देखि काठमाडौबाट सुर्खेतको लागि नियमित हवाई उडान शुरु गर्ने भएको छ ।