Tag: ग्यास अभाव

ग्यास अभाव हट्यो, भरी सिलिण्डर बिक्री सुरु

निगमले आइतबारबाट भरी १४.२ किलो (पूरै भरिएको) को सिलिण्डर ग्यास बिक्री वितरण सुरु गरेको हो । आधा सिलिण्डर ग्यासको बिक्री हुन थालेपछि ग्यासको खपत कम भएको ग्यास बिक्रेताहरुले बताउँदै आएका थिए।