Tag: ग्रीन लाइफ हाइड्रो

ग्रीन लाइफ हाइड्रोले माघ २३ गतेदेखि आइपीओ निष्काशन गर्ने

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण आईपीओ निष्कासन गर्न लागेको हो।