Tag: चीनबाट फर्किनेलाई ५३ बुँदे नियम

स्वास्थ्य मन्त्रालयले जारी गर्‍यो चीनबाट फर्किनेलाई ५३ बुँदे नियम

स्वाथ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार वुहानबाट नेपाल आउने नागरिकका लागि ध्यान दिनुपर्ने ५३ बुँदे विषय सार्वजनिक गरेको छ। वुहानदेखि क्वारेन्टाइनमा रहँदा के के कुरामा ध्यान दिने भन्ने विषय बुँदागत रुपमा सार्वजनिक गरेको हो ।