Tag: चुनाव खर्च दोब्बर

निर्वाचनका लागि २० अर्ब विनियोजन, प्रति मतदाता १ हजार ११४ रुपैयाँ...

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनाव खर्च दोब्बरले बढेको छ । स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको आयोगले यस पटक भने २० अर्ब ४ करोड ८३ लाख रुपैयाँ खर्च गर्न लागेको छ ।