Tag: जुलुङ्गो (अ स्केयरक्रो)

नेपाली सर्ट फिल्म ‘जुलुङ्गो’ बुसान इन्टरनेशल फिल्म फेस्टिभलमा छनोट

यस वर्षको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा अर्को नेपाली फिल्म पनि छनोट भएको छ । राजेशप्रसाद खत्री लिखित तथा निर्देशित सर्ट फिल्म ‘जुलुङ्गो (अ स्केयरक्रो)’ बुसानको ‘एसियन सर्ट फिल्म कम्पिटिशन’ अन्तर्गत छनोट भएको हो ।