Tag: तीन जिल्लामा पूर्ण खोप

नेपालका तीन जिल्लामा पूर्ण खोप,असोज मसान्तसम्ममा ३३ प्रतिशतलाई लगाउने लक्ष्य

कोरोना भाइरसविरुद्धको खोप तीन जिल्लामा पूर्णमात्रामा लगाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले मनाङ, मुस्ताङ र पूर्वरुकुममा सबै लक्षित जनसङ्ख्यामा पूर्णमात्रामा खोप लगाएको जानकारी दिए।