Tag: तीन पालिकामा अझै पुगेन बैंक

तीन पालिकामा अझै पुगेन बैंक, कतिपय जिल्ला नै विकास बैंक र...

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७८ असार मसान्तमा १० हजार ६८३ पुगेका छन् । जसमा सबैभन्दा धेरै वाणिज्य बैंकका ४ हजार ७५३ वटा रहेका छन् । यस्तै, लघुवित्त वित्तीय संस्था ४ हजार ६८५, विकास बैंक १ हजार २३ वटा र फाइनान्स कम्पनीका २२२ वटा रहेका छन् ।