Tag: दरवारमार्ग महोत्सव

दरवारमार्ग महोत्सव सम्पन्न, निजी क्षेत्रलाई उर्जा दिन सफल

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिवार काठमाडौंको दरवारमार्गमा आयोजना गरिएको १५ औं दरवारमार्ग महोत्सव भव्यरूपमा सम्पन्न भएको छ ।