Tag: दलित मुक्ति आन्दोलन

आर्थिक सशक्तिकरणबाट मात्रै दलित मुक्ति आन्दोलन सफल हुनसक्ने

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दलित मुक्ती आन्दोलनलाई सफल बनाउन उनीहरुको आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने बताएका छन् ।