Tag: दशैं

दशैंका लागि मुस्ताङबाट १२ हजार भेडा च्याङग्रा पोखरा ल्याइँदै

मुस्ताङबाट यस वर्षको दशैंका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ। पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ। हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्याङ्ग्राको माग बढ्दो छ।

बाँकेबाट तीन हजार खसी काठमाडौँ पठाइँदै

नेपालगञ्ज, २५ भदाै । यस वर्ष दशैँका लागि बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी काठमाडौँ पठाइने भएका छन् । गत वर्षको दशैँमा एक...