Tag: दुई प्रहरीमा कोरोन संक्रमण

काठमाडौंमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण

काठमाडौंमा कार्यारत दुई प्रहरीमा कोरोन संक्रमण देखिएको छ। लकडाउनको समयमा फिल्डमा नै खटिएका कालीमाटी वृत्तमा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।