Tag: धानको न्यूनतम समर्थन मूल्य तोकियो

सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य, गत वर्षको भन्दा प्रति किलो...

मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल दुई हजार ९६७ र मध्यम धानको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार १२८ रुपैयाँ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

बाली लगाउनु अघि नै धानको न्यूनतम समर्थन मूल्य तोकियो

यस वर्ष लगाइने मध्यम धानको मुल्य प्रति क्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ र मोटा धानको मूल्य २ हजार ७ सय ३५ तोकिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र विज्ञ टोलीले मूल्य प्रस्तावित गरेको थियो।