Tag: धान उत्पादन हालसम्मकै उच्च

धान उत्पादन हालसम्मकै उच्च, आत्मनिर्भर हुन अझै १० लाख टन अपुग

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष चैते र बर्खे गरी ५६ लाख २१ हजार सात सय १० मेट्रिक टन धान फलेको छ । यो गत वर्षको तुलनामा ७० हजार मेट्रिक टन धेरै हो ।