Tag: धेरै कर तिर्ने करदाताको सूची

धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक,क-कसले तिरे बढी कर ?

सूर्य नेपालले भ्याट, अन्तशुल्क र आयकर समेत गरी सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मान पाएको हो । उक्त सम्मान कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक रवि केसीले ग्रहण गरेका थिए ।