Tag: नयाँ वर्ष घुमघाम

पारिवारिक घुमघामका लागि रमाइला ठाउँको खोजीमा हुनुहुन्छ ? यी हुन्...

टाढा जान असम्भव भए काठमाडौं नजिकैका गन्तव्यहरु पनि छनोटमा पार्न सकिन्छ । आकारमा सानो र आर्थिक हिसाबले गरिब भनिए तापनि नेपाल प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै धनी मुलुकमध्येमा पर्छ ।

अंग्रेजी नयाँ वर्ष घुमघाम, यी हुन् काठमाडौं उपत्यका नजिकैका आकर्षक गन्तब्य

‘मिनी इलाम’ को उपनामले चिनिएको काठमाडौंबाट नजिकै रहेको भोटेचौरको चियाबगान धेरै जोडीको रोजाइमा पर्छ । प्राकृतिक सौन्दरयतामा रमाउन मात्र होइन फोटो खिचेर आनन्द लिन भोटेचौरमा परिवारिक घुमघामको लागि राम्रो मानिन्छ ।