Tag: नागपञ्चमी

नागपञ्चमी: किन गरिन्छ नागको पूजा ? यी हुन् दुई प्रचलित कथा

काठमाडौं । आज नागपञ्चमी । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ...

नागपञ्चमी: किन गरिन्छ नागको पूजा ? यी हुन् दुई प्रचलित कथा

आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको ज्योतिषीय गणनामा सबै चाडपर्व चन्द्रमाको गतिअनुसार गणना हुन्छन् ।