Tag: नेपालको आर्थिक बृद्धिदर ०.६ प्रतिशत मात्रै

दक्षिण एसियामा अहिलेसम्मकै आर्थिक मन्दी, नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै

सार्वजनिक गरिएको अर्धवार्षिक अपडेटमा महामारीको विनाशकारी असर जारी रहेका कारण दक्षिण एसिया यस वर्ष हालसम्मकै सूक्ष्म मन्दीमा डुबेको उल्लेख गरेको छ । अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेको र थप मान्छे गरिबीमा धकेलिने बैंकले जनाएको छ।