Tag: नेपाल आउने भिसा

नेपालको भिसालाई अष्ट्रेलियामा थप ६ महिना मान्यता

अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले बिहिबार एक वक्तव्य जारी गर्दै नेपाल आउनेहरुका लागि जनवरी १ देखि मार्च १ को बीचमा जारी गरेका सबै भिसाको म्याद ६ महिना थप गरेको हो ।