Tag: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

ब्याजदर एक अंकमा झार्न माग गर्दै यातायात व्यवसायीले दिए आन्दोलनको चेतावनी

कोरोना लगायत बिभिन्न समस्याका कारण थलिएका यातायात व्यवसायीहरुले ऋणको ब्याजदर एक अंकमा झार्न माग गरेका छन् ।