Tag: परीक्षाको तयारी

परीक्षाको तयारी गर्दै हुनुहुन्छ ? खानापानको लागि यी कुरामा ध्यान दिनुहोस्

परीक्षाले नै परीक्षार्थीको भविष्यको निर्धारण गर्छ । जीवनको खास अर्थ र महत्व दिन्छ । त्यसैले परीक्षामा सफलता पाउनु जरुरी छ ।