Tag: पाईजन डार्ट

विश्वकै सबैभन्दा खतरनाक भ्यागुताको किन हुन्छ तस्करी ? एउटैको मूल्य २...

कपडाको बिचमा अनौठो रंगको केहीबस्तु रहेको कुरा एक्स रे मेशिनले देखाईरहेको थियो । झोलालाई खोलेर हेर्दा त्यसमा फोटोग्राफिक फिल्मको सयौं डिब्बाहरु भिए । डिब्बालाई खोलेर हेर्दा त्यसमा कुनै फिल्म थिएन् । डिब्बामा ४२४ वटा सानो लोपन्मुख भ्यागुता थिए । कालो बजारमा एउटा भ्याुताको मूल्य २ हजार अमेरिकी डलर अर्थात झण्डै २ लाख ४० हजार रुपैयाँसम्म छ ।