Tag: पालिकामा अझै पुगेन बैंक

६ पालिकामा अझै पुगेन बैंक, कतिपय जिल्ला नै विकास बैंक र...

प्रदेशगत रुपमा वाणिज्य बैंकहरुको उपस्थिति प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ को सबै स्थानिय तहमा पुगेको राष्ट्र बैंकले जनाएको छ। २७ वाणिज्य बैंक, २० विकास बैंक, २१ वित्त कम्पनी, ८४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।