Tag: फोर्ड एन्डेभर

बीएस ६ मापदण्ड अनुरुप फोर्ड एन्डेभर नेपाली बजारमा, यस्ता छन् विशेषता

विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर इकोब्लू डीजेल इन्जिन राखिएको छ । नेपालमा यसको मूल्य रु. १.४९ करोड रहेको छ ।