Tag: बाँझो जग्गामा खेती गर्नेलाई अनुदान

बाँझो जग्गामा खेती गर्नेलाई अनुदान: कोदोखेतीलाई प्रतिरोपनी २ हजार, धानलाई ५...

खेतीयोग्य जमीन बाँझो हुँदै गएपछि गाउँपालिकाले जग्गा बाँझै राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै किसानलाई कृषि पेशाप्रति आकर्षित गर्ने उद्देश्यले यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ ।